सञ्चालनमा आयाे नारायणगढ-मुग्लिन सडकखण्ड

अविरल वर्षाका कारण पहिराे गई अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । 

सडक दुईतर्फी रूपमा नै सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

चितवनकाे सेतीदाेभान र पाँचकिलाेमा पहिराे जाँदा बिहीबार साँझदेखि नै सडक अवरुद्ध भएकाे थियाे । 





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १०:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया