कोरोना अपडेट : थप २०६५ जनामा संक्रमण, २५ जनाको निधन
फरकधार / ११ भदौ, २०७८

देशभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । 



मन्त्रालयका अनुसार १३ हजार ११७ नमुनामध्ये ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमित २५ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १८:०:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया