कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध
फाइल फाेटाे

कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएकाे छ । 

मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका-३ थानडाँडामा अविरल वर्षाका कारण पहिराे खस्दा उक्त सडकखण्ड आज बिहान ८ बजेदेखि अवरुद्ध भएकाे हाे । 

वर्षा भइरहेकाले पहिराे पन्छाउन समस्या भएकाले वर्षा राेकिएसँगै सडक खुलाउन प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ९:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया