लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश
फरकधार / १३ भदौ, २०७८

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश दिएको छ।  



अधिवक्ता सञ्जय अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै  न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले पुरानै सामान प्रयोग गरेर पुननिर्माण गर्न आदेश दिएको हो।

अधिवक्ता अधिकारीले आफूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देवकोटाको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश जारी गरेको बताए।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार २१:४३:४३,   अन्तिम अपडेट : भदौ १३, २०७८ आइतबार २१:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया