बाँकेमा थप दुई काेराेना संक्रमितकाे मृत्यु

बाँकेमा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

बाँकेकाे भेरी अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितकाे मृत्यु भएकाे हाे।

मृत्यु हुनेमा सल्यानकी ६६ वर्षीया महिला र दाङकी ९५ वर्षीया महिला रहेका छन्।

यससँगै बाँकेमा काेराेना संक्रमणबाट मृत्यु हुनेहरूकाे संख्या ७२९ पुगेकाे छ । जसमध्ये जिल्लाका ३२९ र जिल्ला बाहिरका ४०० जना रहेका छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ९:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया