गढी गाउँपालिका- १ का वडाध्यक्ष चाैधरीकाे निधन

सुनसरीकाे गढी गाउँपालिका-१ का वडाध्यक्ष चाैधरीकाे निधन भएकाे छ। विराटनगरस्थित टिचिङ अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे हाे।

उनी २०७४ सालमा नेकपा एमालेकाे तर्फबाट वडाध्यक्ष भएका थिए । गाउँपालिकाले आज उनकाे निधनमा शाेक बिदा दिएकाे छ ।
 





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १०:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया