दशरथ रंगशालामा नेपाल र भारतबीचको फुटबल सुरु

नेपाल र भारतबीचको फुटबल दशरथ रंगशालामा सुरु भएको छ । नेपाल र भारत चार वर्षपछि आज एकअर्काबीच भिड्न फुटबल मैदानमा उत्रिएका हुन् । 
यसअघि सन् २०१७ मा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । 

नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीले हालसम्म १९ पटक मैदानमा प्रतिस्पर्धा गरेका छन् । तीमध्ये अधिकांश खेल भारतले जितेको छ । नेपालले दुई खेलमा मात्र जीत निकालेको छ भने भारतले १३ पटक जितेको छ । चार खेल बराबरीमा टुंगिएको छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १७:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया