देउवाले श्रीमती र छोरा प्रयोग गरेर सेटिङ गरिरहेका छन्, यो मापसे सरकार होः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र छोरालाई प्रयोग गरेर सेटिङ गरिरहेको आरोप लगाएका छन् ।

सरकार नेतृत्व गरिरहेका प्रधानमन्त्रीले श्रीमती र छोरा प्रयोग गरेर सेटिङ गराइरहेको बताएका बस्नेतले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकार चलाउँदा कुनै पनि सेटिङ नगरेको पनि बताएका छन् ।

बस्नेतले सरकारमा हुँदा श्रीमती र अरु कोही प्रयोग नगरेकाले आफूहरुले केपी शर्मा ओलीलाई सबैले बा भनेको पनि बताएका छन् ।

बस्नेतले अहिलेको सरकार माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले चलाउने भएकाले आफूहरुले यसलाई मापसे सरकार भन्ने गरेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १५:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया