म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोको डेब्यु गोल

फुटबलस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडबाट शनिबार डेब्यु गरेका गोल गरेका छन् ।

वर्ल्ड टाफोर्डमा दोस्रोपटक डेब्यु गरेका रोनाल्डोले न्युकासल युनाइटेडविरुद्ध गोल गरेका हुन् । करिअरको सुरुवाती समय म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डो त्यसपछि रियल मड्रिड गएका थिए ।

उनकै गोलको मद्दतले युनाइटेडले पहिलो हाफ सकिँदा १–० गोलको अग्रता लिएको छ । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रोनाल्डोले गोल गरेका थिए । 

मड्रिडबाट पिएसजी गएका रोनाल्डो यसै सिजनको समर ट्रान्सफरमार्फत म्यानचेस्टर युनाइटेड गएका हुन् । 





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार २१:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया