दाङकाे बबई नदीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे राप्ती गाउँपालिका-८ पिपरीका १८ वर्षीय आशिष चाैधरीकाे बबई डुबेर मृत्यु भएकाे हाे ।
साथीसँग नदीमा पाैडी खेल्ने क्रममा चाैधरीकाे डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।