दाङकाे बबई नदीमा डुबेर एककाे मृत्यु
फरकधार / २८ भदौ, २०७८
प्रतिकात्मक तस्वीर

दाङकाे बबई नदीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । 



जिल्लाकाे राप्ती गाउँपालिका-८ पिपरीका १८ वर्षीय आशिष चाैधरीकाे बबई डुबेर मृत्यु भएकाे हाे । 

साथीसँग नदीमा पाैडी खेल्ने क्रममा चाैधरीकाे डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १०:४:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया