नेपालले पहिलो विकेट गुमायो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र आयोजन ओमानबीचको खेल जारी छ । 

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले सुरुवातमै विकेट गुमाएको छ ।

पहिलो ओभरको दोस्रो बलमै बिलाल खानले कुशल भुर्तेललाई खाता नै खोल्न नपाई विकेट किपर सुरज कुमारबाट क्याच गराए । 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १६:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया