प्रदेश १ मा भीम आचार्यले गरे मन्त्रिमण्डल विस्तार, थपे २ मन्त्री, ३ राज्यमन्त्री
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ।

प्रदेश १ को सरकारले सरकार विस्तार गरेको छ । बुधबार सरकारले मन्त्रिमण्डल विस्तार गरेको हो । 

मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश १ मा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिराकुमार थापा थपेका हुन् ।

त्यस्तै, राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, ज्ञानेश्वर राजवंशी, लीलावल्लभ अधिकारी नियुक्त भएका छन् ।

यी सबैले मन्त्री पदको पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २०:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया