उत्तर प्रदेशमा लगातार वर्षाः ४५ को मृत्यु, स्कुल कलेज बन्द

भारतको उत्तर प्रदेशमा दुई दिनदेखि भइरहेको वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । 

त्यहाँ वर्षाका कारण पछिल्लो २४ घन्टामा मात्रै ४५ जनाभन्दा बढीको मृत्यु भएको छ । विभिन्न ठाउँमा भवनहरु पानीमा डुबेका छन्, केही भत्किएका छन् ।

लगातार पानी परिरहेपछि त्यहाँको सरकारले स्कुल कलेजलाई दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २२:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया