नेपालले गुमायाे पहिलाे विकेट
फाइल फाेटाे

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो विकेटका रूपमा ओपनर आशिफ शेखलाई गुमाएको छ । 

शेखलाई तेस्रो ओभरको पाँचांै बलमा काइल फिलिप्सले करिम गोरबाट व्यक्तिगत  ३ रनमा क्याच गराए । 
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १६:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया