नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल फाेटाे

नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । 

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भीरमा मंगलबार मध्यराति पहिरो खस्दा सडक दुईतर्फी रूपमा नै अवरुद्ध भएकाे हाे । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिँडेका सवारीसाधन अलपत्र परेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ६:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया