नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
फाइल फाेटाे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ ।

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भीरमा मंगलबार मध्यराति खसेकाे पहिरो हटाएसँगै सडक सञ्चालनमा आएकाे हाे ।

सडक खुलेसँगै सवारीसाधन गन्तव्यतर्फ लागिरहेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १२:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया