भीरबाट खसेको ढुंगाले लाग्दा रोल्पामा आमाछोरीको ज्यान गयो

रोल्पामा भीरबाट खसेको ढुंगाले लाग्दा आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–९ का २५ वर्षीया संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका रहेका छन् ।

यसैगरी रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १४:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया