भीरबाट खसेको ढुंगाले लाग्दा रोल्पामा आमाछोरीको ज्यान गयो
फरकधार / ६ असोज, २०७८

रोल्पामा भीरबाट खसेको ढुंगाले लाग्दा आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–९ का २५ वर्षीया संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका रहेका छन् ।



यसैगरी रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
 



  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १४:२९:१५,   अन्तिम अपडेट : असोज ६, २०७८ बुधबार १४:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया