बारकाे १५ औं एसाेसिएनकाे राष्ट्रिय सम्मेलनमा पाेखरामा हुने

नेपाल बार एसोसिएनको १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । 

आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन काेराेना महामारीको जोखिमका कारण राेकिएकाे थियाे ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार ९:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया