बाँकेमा थप दुई काेराेना संक्रमितकाे मृत्यु

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितकाे मृत्यु भएकाे हाे । 

मृत्यु हुनेहरूमा काेहलपुर नगरपालिकाका २२ वर्षीय पुरुष र बर्दियाकाे बारबर्दया नगरपालिकाका ७२ वर्षीय पुरुष रहेका छन् ।

याेसँगै बाँकेमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७५२ पुगेकाे छ । जसमध्ये बाँके जिल्लाका ३३४ र बाहिरी जिल्लाका ४१८ रहेका छन् ।
 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ८:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया