नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको चीनसँगको सम्बन्ध सुधार भएको बताएका छन् ।
उनले चीनसँग नयाँ सम्झौताहरु भएको पनि बताएका छन् ।
नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले यो दाबी गरेका हुन् । उनले भने, ‘महत्वपूर्ण उपलब्धि हासिल भएको छ, नेपालको छवि विश्व मन्चमा विकास भएको छ ।’
उनले चीनसँगको स्तरोन्नती भएको छ । यसलाई विकासको साझोदारीमा पनि परिणत भएको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।