साफ च्याम्पियनसिपः पहिलो हाफ गोलरहित बराबर

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

माल्दिभ्सको माले स्थित नेशनल फुटबल मैदानमा भईरहेको खेलको ३४ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा भारत अग्रता लिनबाट चुक्यो । नेपालले भने त्यस्तो खतरनाक आक्रमण गर्न सकेको छैन ।





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २२:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया