कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । 

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिपमा सवार ९ जनामध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । भने एक जना भने भीरमा अड्किएर बाच्न सफल भएका हुन् ।

दुर्घटनामा परेर एक जना घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको र सबै शव पोखरा ल्याउँन लागिएको एसपी थापाले बताए ।  





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १६:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया