लोकसेवा आयोगका अध्यक्षले बुझाए राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन बुझाएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा आज आयोजित एक समारोहबीच रेग्मीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् । 

नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो । 
 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १७:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया