हातमा बोतल लिएर स्पेनको सडकमा घुम्दै प्रियंका

ग्लोबल स्टार बनिसकेकी नायिका प्रियंका चोपडाको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भाइरल बनेको फोटोमा उनको हालतमा बोतल देखिन्छ । 

उनले स्पेनमा विदा मनाउने क्रममा उक्त फाटो खिचेर आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । त्यसपछि उक्त फोटो भाइरल बनेको हो । 

फोटोमा उनी स्पेनको सडकमा घुम्दै गरेको देखिन्छ । सडक सुनसान देखिएको छ । उनी ब्लू आउटफिटमा​ देखिएकी छन् । शर्टमा बिना मेकअप उनलाई फोटोमा देख्न सकिन्छ । 

यो फोटो सेयर गर्दै प्रियंकाले क्याप्सन लेखेकी छन्, ‘यदि तपाईँ अघि बढ्नु भएको छैन भने पछाडि लड्नु हुनेछ ।’ 

प्रियंका फ्यानले उनको स्टाइललाई रुचाएका छन् । केही सेसिब्रेटीले पनि उनको फोटोमा कमेन्ट गर्दै तारिफ गरेका छन् । 





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १६:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया