साफ च्याम्पियनसिप फाइनलः पहिलाे हाफ बराबरी
फरकधार / ३० असोज, २०७८

१३औं संस्करणकाे साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच जारी फाइनल खेलकाे पहिलाे हाफ बराबरीमा सकिएकाे छ ।



माल्दिभ्सकाे मालेस्थित नेशनल फुटबल मैदानमा भइरहेकाे खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे हाे ।

दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयाेग गर्न सकेनन् ।



  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार २१:४९:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया