चीनले थप २० लाख डोज कोरोना खोप नेपाललाई दिने

चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । 

परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ् यीले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चीनले नेपाललाई यसअघि अनुदान र बिक्रि गरी कूल १ करोड १९ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ । 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १५:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया