मुख्यमन्त्री आचार्यले प्रदेशसभामा पेस गरे विश्वासको मत
फरकधार / ५ कात्तिक, २०७८

मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत लिने प्रस्ताव सदनमा टेबुल गराएका छन् ।



नेपालको संविधान धारा १८८ को उपधारा २ र प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव सदनमा पेस गरेका हुन्। 

आचार्यले टेबुल गराएको प्रस्तावका विषयमा आइतबार मतदान हुनेछ ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १५:१२:३४,   अन्तिम अपडेट : कात्तिक ५, २०७८ शुक्रबार १५:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया