बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा घोषणा गरेकी छन् । उनले दिउँसाे प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि संविधानको धारा १६९ को उपधारा (१) को (क) अनुसार राजीनामा दिएकी हुन् ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १४:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया