कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ८, ५९५ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ५९५ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा १ हजार ५८२ जनाको मृत्यु भएको छ भने थप ७६ हजार संक्रमित थपिएका छन् भने ८४ हजार ९८५ जना निको भएका छन् । 

यसैगरी रुसमा १ हजार १२३ जनाले ज्यान गुमाएका छन् । रुसमा पछिल्लो ३६ हजार ५८२ जना संक्रमित थपिएका छन् भने ३० हजार ५४२ जना निको भएका छन् । 

यसैगरी भारतमा ७३४, ब्राजिलमा ४३३, युक्रेनमा ६९२, बेलायतमा २०७, टर्कीमा २१०, मेक्सिकोमा ३९२, फिलिपिन्समा २७१, रोमानियामा ५०८ जनाको मृत्यु भएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ७:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया