पाकिस्तानको जितको खुसियाली मनाउने तीन कश्मिरी छात्र गिरफ्तार
फरकधार / ११ कात्तिक, २०७८

आगरा प्रहरीले टी–२० विश्वकपमा भारतमाथि पाकिस्तानले जित हात पारेको खु्सियाली मनाउने तीन जना छात्रलाई प्रहरीले गरेका छ । 



पक्राउ परेका तीनैजना विद्यार्थीलाई जगदिशपुरा थानामा राखिएको छ । पक्राउ परेका उनीहरु आगराको राजा बलवन्त सिंह इन्जिनियरिङ कलेजका विद्यार्थी हुन् । 

प्रहरीले अर्शिद युसुफ, एनायत अल्ताफ शेख र शौकत अहमद गनीलाई पक्राउ गरेको हो । 

उनीहरुविरुद्ध देशविरोधी नारा लगाएको र अराजकता फैलाउने कोशिस गरेको आरोप लगाइएको छ । 
 



  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ७:५१:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया