आगरा प्रहरीले टी–२० विश्वकपमा भारतमाथि पाकिस्तानले जित हात पारेको खु्सियाली मनाउने तीन जना छात्रलाई प्रहरीले गरेका छ ।
पक्राउ परेका तीनैजना विद्यार्थीलाई जगदिशपुरा थानामा राखिएको छ । पक्राउ परेका उनीहरु आगराको राजा बलवन्त सिंह इन्जिनियरिङ कलेजका विद्यार्थी हुन् ।
प्रहरीले अर्शिद युसुफ, एनायत अल्ताफ शेख र शौकत अहमद गनीलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध देशविरोधी नारा लगाएको र अराजकता फैलाउने कोशिस गरेको आरोप लगाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।