मोदीले अंगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले माने  असहज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसलाई अंगालो हाल्दा गुटरेसले असज अनुभव गरेका छन् । 

स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटरेसलाई अंगालोमा हालेका थिए ।  

कार्यक्रममा सार्वजनिक भएको तस्बिरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटरेस पछाडि तर्किन खोजेको देखिन्छन् । 

सो तस्बिरलाई मोदीले सार्वजनिक गरेका छन् । यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए । 
 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १३:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया