बढ्यो आन्तरिक हवाई भाडा

तिहारको पहिलो दिन आन्तरिक वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति जारी गर्दै एक सयभन्दा बढी हवाई रुटमा हवाई भाडा बढाएका हुन् । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बहानामा हवाई टिकटको मूल्य बढाएर उनीहरुले टिकटको बढेको नयाँ मूल्य सूची सार्वजनिक गरेका हुन् ।

संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई टिकटको मूल्य ४५ रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म महँगो भएको छ । 

हवाईभाडा कहाँ कति बढ्यो ?





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार २१:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया