ताेलामा ५०० रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज(बिहीबार) सुनकाे मूल्य घटेकाे छ ।

प्रति ताेलामा ५०० रुपैयाँले घटी ९१ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुन ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनकाे मूल्य प्रति तोला रु ९० हजार ५०० रुपैयाँ कायम गरिएकाे छ । 

चाँदीकाे मूल्य भने स्थिर नै रहेकाे छ । संघका अनुसार चाँदी प्रति तोला एक हजार २२५ रुपैयाँमा काराेबार भइरहेकाे छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ११:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया