इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ९४ जनाको मृत्यु

पश्चिम अफ्रिकी देश सियरा लियोनको राजधानी फ्रिटाउनमा इन्धन बोकेको ट्यांकर लरीसँग ठाेक्किँदा भएको विष्फाेटमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

यसैगरी विष्फाेटमा परी दर्जनाैं मानिस घाइते भएका छन् । घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेकाे छ ।

लरीसँग ठोकिएपछि पाेखिएकाे इन्धनमा आगाे सल्किएका विष्फाेट भएकाे थियाे।

दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले दुःख व्यक्त गरेका छन् । 

घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

दुर्घटनाका तस्बीरहरू :





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार ८:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया