ब्लक भएकाे मुटु र धमनी ध्वनीबाटै खाेल्ने नयाँ प्रविधिकाे विकास

एजेन्सी– बन्द भएकाे हाम्राे धमनीलाई खाेल्न आवाज प्रयाेग गर्ने नयाँ प्रविधिकाे विकास भएकाे छ । बेलायती वैज्ञानिकहरुले याे प्रविधिकाे विकास गरेका हुन् । बेलायती वैज्ञानिकले यसकाे परीक्षण पनि सफल भएकाे बताएका छन् । दाेस्राे चरणकाे परीक्षण गर्न उनीहरुले युराेपका १५ केन्द्रमा १२० बिरामीमाथि परीक्षण गर्दै छन् । 

यसलाई उनीहरुले काेराेनरी लिथाेप्लास्टी सिस्टम नाम दिएका छन् ।

बेलुनकाे मद्दतले ध्वनी तरङ्ग निकालेर याे उपचार पद्धति प्रयाेग गरिने उनीहरुले बताएका छन् ।

 

शाेधकर्ताका अनुसार याे ध्वनीले क्याल्सियमबाट भएकाे ब्लकेज विस्तारै खुलाउँछ । यसकाे सहयाेगमा अहिलेसम्म ३० बिरामीकाे उपचार भइसकेकाे र याे ९० प्रतिशत सफल भएकाे शाेधकर्ताहरुले जनाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार २१:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया