निरेश थापाले पाए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।​

सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त उपकुलपतिका हैसियतमा कामकाज गर्न डा. थापालाई तोकेको मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १८:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया