टी २० विश्वकपको जारी सँस्करणको फाइनलमा पुग्ने दुई टिमको निक्र्योल भएको छ ।
यसअघि इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगिसकेको थियो । बिहीबार भएको खेलमा चाहिँ पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।
अब यी दुई टिमबीच फाइनल प्रतिस्पर्धा हुँदैछ । आज भएको खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच निकै रोचक प्रतिस्पर्धा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।