आज मधुमेह दिवस, हेर्न नछुटाउनुहोस् यी तीन भिडियो– किन हुन्छ, के खाने र मिर्गौला रोगसँगको सम्बन्ध

आज विश्व मधुमेह दिवस । यस वर्ष विश्व मधुमेह दिवसको नारा मधुमेह उपचारमा सबैको पहुँच भन्ने रहेको छ । हामीले चलनचल्तीको भाषामा मधुमेहलाई चिनी रोग, सुगर वा डायबेटिज पनि भनिरहेका हुन्छौँ । 

मधुमेह एउटा दीर्घकालीन रोग हो । 

यसका कारण हाम्रो शरीरका अरु विभिन्न अंगमा पनि विस्तारै समस्या देखिन थाल्छ । त्यसैले मधुमेह भएको मानिसले समयमा नै यसको उपचारका लागि चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । 

फरकधारको द हेल्थ हबमा केहीअघि डायबेटिज रोग विशेषज्ञ डा. प्रियादर्शनी योन्जनले मधुमेहबारे अत्यन्त धेरै भिडियोहरुमा आफ्नो विचार राखेकी छिन् । 
उनको यो भिडियो सुन्नुहोस्–

त्यस्तै, डाइटिसियन अनुश्री आचार्यले पनि फरकधारको द हेल्थ हबमा आएर मधुमेह भएका व्यक्तिको खानपानबारे आफ्ना धारणा राखेकी थिइन् । उनको विचार पनि सुन्नुहोस्–



नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्, डा. ऋषिकुमार काफ्ले । मधुमेह र मिर्गौला रोगको सम्बन्ध के हो भन्ने विषयमा फरकधारमा डा. काफ्लेले राखेको यो विचार सुन्नुहोस्–



  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार ११:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया