कांग्रेसले तोक्यो प्रदेश महाधिवेशनका लागि स्थान

नेपाली कांग्रेसले सबै प्रदेशको महाधिवेशन हुने स्थान निर्धारण गरेको छ ।अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा नै हुनेछ । 

प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा महाधिवेशन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनका अनुसार लुम्बिनी प्रदेशको महाधिवेशन भने बुटवलमा हुनेछ ।  






  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १८:२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया