मधुमेह भएकाे छ ? डा. प्रियादर्शनीका यी कुरा सुन्न नछाेड्नुस्

सुगर अर्थात् मधुमेह वा डायबेटिज । जे भने पनि अहिले नेपालमा निकै ठूलो समस्याका रुपमा देखिएको छ । 

मधुमेहका कारण अहिले नेपालमा निकै धेरै मानिसहरुमा ठूला समस्या देखिएका छन् । 

तर, मधुमेह किन हुन्छ भन्नेबारे हामीलाई थाहा नहुन सक्छ । तपाईंलाई पनि यस विषयमा थप थाहा पाउन मन छ ? कसरी बच्ने र यो भनेको के हो भन्ने विषयमा पूर्ण जानकारी दिन डा. प्रियादर्शनी योन्जन अहिले फरकधारको द हेल्थ हबमा प्रत्येक शनिबार आफ्ना विचार राखिरहेकी छिन् ।

उनलाई सुन्नुहोस्ः





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ०:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया