आजकाे माैसम कस्ताे छ ?
फरकधार / २९ कात्तिक, २०७८

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेकाे छ।



आज(सोमबार) दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशको पहाडी भूभागहरूमा आंशिक बदली  रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा  रहने महाशाखाले जनाएकाे छ ।  
 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ६:५१:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया