कतारविरुद्व इन्दुको अर्धशतक

कतारविरुद्वको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय  सिरिजअन्तर्गत पहिलो खेलमा नेपालकी इन्दु बर्माले अर्धशतक पूरा गरेकी छन् ।

बर्माले दोहास्थित वेस्ट इन्ड पार्कमा जारी खेलमा ४५ बलको सामना गर्दै ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी हुन् । 

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १७:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया