प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबारका लागि ९ इजलास पुगेका छन् । बिहीबार पनि सर्वोच्च अदालतमा वैकल्पिक बाटो प्रयोग गरेर छिरेका जबराले एक पूर्ण इजलास, ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका हुन् ।

राणाले बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दाको पनि पेसी तोकेका छन् । 

तर, आफूलाई उनले आज कुनै इजलास तोकेका छैनन् ।

केही दिनअघि देखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसनका सदस्यहरु आन्दोलनमा छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ११:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया