बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

नेपाली बजारमा आज (बिहीबार) नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।

प्रति ताेलामा २०० रुपैयाँले बढी ९४ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार ९४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्य बढ्दा चाँदीकाे भने स्थिर रहेकाे छ । बिहीबार चाँदी प्रति ताेला एक हजार २८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ११:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया