चीनले भारतसँगको सीमा क्षेत्रमा पठायो दिल्लीसम्म मार हान्ने बमवर्षक विमान

भारतसँगको सीमा क्षेत्र लद्दाखमा चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बमवर्षक एच–६ तैनाथ गरेको छ । 

यी मिसाइलले दिल्लीसम्म मार हान्ने क्षमता रहेको बताइएको छ । यद्यपि चिनियाँ सैन्य विशेषज्ञले विमानमा मिसाइल भएको कुरा अस्वीकार गरेका छन् । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार बेइजिङ नजिक तैनाथ हुने विमान शिनजियांग इलाकामा पठाएको हो । यो क्षेत्र भारत–चीन सीमा विवाद भएको लद्दाख नजिकै हो ।

यी विमान केही आधुनिक प्रविधिले लैस रहेको सैन्य विशेषज्ञले जनाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १०:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया