आज पनि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल (तस्बिरसहित)
फरकधार / ३ मंसिर, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर शमसेर राणाको राजीनामा माग गर्दै आज पनि आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ ।



सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको हो । आ-आफ्ना एकाईका ब्यानरसहित शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका वकिलमाथि प्रहरीले धरपकड गरेको हो । 





 

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ११:४६:४०,   अन्तिम अपडेट : मंसिर ३, २०७८ शुक्रबार ११:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया