सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरुवात हुँदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ पाने ५ बजे सुरु हुने उद्घाटन खेलमा नवप्रवेशी सातादोबाटो क्लबले फ्रेन्ड क्लबको सामना गर्नेछ ।
लिग विजेता टोलीले ७५, उपविजेताले ५० तथा तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगमा कुल ९१ खेल हुनेछन् । प्रत्येक खेलमा विजेताले ५० तथा बारबरी भएको खण्डमा दुवै टोलीले २५–२५ हजार प्राप्त गर्नेछन् ।
लिगमा सहभागी १४ मध्ये तीन विभागीय टोलीबाहेक अन्यले विदेशी खेलाडी पनि राखेका छन् ।
हालसम्म यी ११ टोलीबाट ३० विदेशी खेलाडीले यसपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने पक्का भएको छ ।
यी हुन् लिगमा सहभागी विदेशी खेलाडी
मच्छिन्द्र क्लब
आन्द्रेस निया (क्यामरुन)
नुर्लान जाहिद (अजरबैजान)
ओमालाजा करिम (नाइजेरिया)
मनाङ मर्स्याङ्दी क्लब
क्वेटे टाला फ्राङक्लिन (क्यामरुन)
आफिज ओलावाले (नाइजेरिया)
विल जर्ज (पोर्चुगल)
दयानन्द सिंह (भारत)
थ्रीस्टार क्लब
बिडियस रिम रफायल (क्यामरुन)
प्रिसो (क्यामरुन)
न्युरोड टिम (एनआरटी)
मेसौके पियरी (क्यमरुन)
स्टेफन समिर (क्यामरुन)
आन्द्रे थिएरी (क्यामरुन)
फ्रेण्ड्स क्लब
गार्सिया जुडी (ट्रिनिडाड एण्ड टोबागो)
पउल एन्थोनी ( ट्रिनिडाड एण्ड टोबागो)
च्यासल युथ क्लब
विकाश मिराग्लिया (इटाली)
सेम मर्टोन (भारत)
केचा यानिक (क्यामरुन)
मोउसा अबागाना (क्यामरुन)
संकटा क्लब
जोर्डन जुनियर (क्यामरुन)
ब्रिगेड ब्वाइज क्लब
वम्बा ड्याडी जुनियर (क्यामरुन)
बेर्टरान्ड ओटोउ (क्यामरुन)
रुडी जोनाथन (क्यामरुन)
जावलाखेल युथ क्लब
जिमी लोइक (क्यामरुन)
ओनगुइन जुनियर (क्यामरुन)
कोरा फ्लोरेन्ट (आइभरी कोस्ट)
हिमालयन शेर्पा क्लब
सेउई उलरिच (क्यामरुन)
रियो नाकामुरा (जापान)
मुटम्बा पिस्टोना (केन्या)
सातदोबाटो युथ क्लब
पिटर सेगुन (नाइजेरीया)
अजायी मार्टिन्स (नाइजेरिया)
सिफा मान्डला (दक्षिण अफ्रिका)
माथिको तथ्य हेर्दा लिगमा सबैभन्दा बढी क्यामरुनबाट १६, नाजेरियाबाट ४, ट्रिनिडाड एण्ड टोबागोबाट २ तथा भारत, पार्चुगल, इटाली, आइभोरी कोस्ट, केन्या, अजरबैजान जापान र दक्षिण अफ्रिकाबाट समान १ खेलाडी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।