कांग्रेस महाधिवेशन : सल्यानमा पौडेल समूहका उम्मेदवार विजयी

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । सल्यानको प्रदेश क्षेत्र नम्बर (क)मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् । 

चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले ३१३ र अधिकारीले ३१२ मत ल्याएका थिए । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १३:३४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया