टस हारेर ब्याटिङ गर्दै नेपाल
फाइल फाेटाे

आइसिसी महिला टि-२० विश्वकप एसिया  छनोटमा नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

युएईको आइसिसी एकेडेमी मैदानमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपाल हङकङमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । हङकङ पनि  नेपाललाई स्तब्ध पार्ने सोचमा छ ।

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ११:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया