बुल्गेरियामा बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाकाे मृत्यु

पश्चिमी बुल्गेरियामा एक बसमा आगलागी हुँदा कम्तीमा पनि ४५ मानिसकाे मृत्यु भएकाे छ । मर्नेहरूमध्ये बच्चा पनि रहेकाे एक अधिकारीले जनाएका छन् ।

बस टर्कीबाट उत्तरी मेसाेडेनियातर्फ जाँदै थियाे ।

स्थानीय समयअनुसार आज बिहान करिब दुई बजेतिर बाेस्रेक गाउँ नजिक दुर्घटना भएकाे थियाे। 

दुर्घटनापछि घटनास्थलकाे आसपासकाे क्षेत्रलाई सिल गरिएकाे छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ११:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया